मुख्य समाचार

नयाँ दलले मान्यता पाएपछि पहिलो पत्रकार सम्मेलन “ओली गुटबाट तत्काल छुटकारा पाउनुस्” : माधव नेपाल

काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ दलले मान्यता पाएपछि अपहिलो पत्रकार सम्मेलन गरेका हुन।अध्यक्ष माधवकुमार नेपालले आफूले नेतृत्व गरेको नयाँ क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता/कार्यकर्तालाई अपिल