मुख्य समाचार

महाधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने

काठमाडौं । माओवादी केन्द्रले आगामी ११ देखि १३ पुससम्म हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या, भौतिक व्यवस्थापन र पार्टीको दस्ताबेजलगायत विषयमा तयारी