मुख्य समाचार

प्रधानमन्त्रीको निमन्त्रणा अस्वीकार गरे नेकपा एमालेका अध्यक्षले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईवटा कारण देखाउँदै बैठकमा नजाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा