लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेर विभिन्न नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) प्रवेश गरेका छन् । शनिबार नेकपा (एमाले) जिल्ला कमिटी धनुषाले जिल्लाको निर्वाचन क्षेत्र नं.२ को तीनकौरिया चोकमा आयोजना