राष्ट्रपति भण्डारीविरुद्ध दर्ता भएका रिटको आज सुनुवाई हुदै

७ आश्विन २०७९, शुक्रबार १२:५१

प्रतिनिधी सभा र राष्ट्रय सभाबाट परित भएको नागरिता विधेक प्रमाणकरण नगरेको भन्दै राष्ट्र««पति विद्यादेवी भण्डारीविरुद्ध सर्वाेच्च अदालतमा विहीबार पाँचवटा रिट दर्ता भएका थिए ।

राष्ट्रपति भण्डारीविरुद्ध दर्ता भएका रिटको आज सुनुवाई हुदैछ । सर्वाेच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायधीस डा. मनोज शर्माको इजलासमा परेका छन् ।
डा.शर्माको एकल इजलासमा परेका पाँच फरक रिट निवेदनहरुको एकैसाथ पेशी तोकिएको छ ।