प्रारम्भिक मतगणनामा ललितपुरको तीन वटै क्षेत्रको नेकपा एमालेले अग्रता लिएको छ। ललितपुर १ मा नवराज सिलवालले प्रारम्भिक अग्रता लिएका छन्। उनले नेपाली कांग्रेसका उदय शमशेर राणलाई पछि पारेका छन्। क्षेत्र