मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं क्षेत्र नं.१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नं.२ को कागेश्वरी मनोहरा नगरपालिकाको