मुख्य समाचार

कांग्रेस नेता अर्जुननरसिंह केसीले भेटे एमाले अध्यक्ष ओलीलाई

नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। आइतबार साँझ उनीहरुबीच भेट भएको हो। भेटघाटका लागि ओली निवास बालकोट पुगेका केसी र ओलीबीच