मुख्य समाचार

धाँधली गरेर चुनाव जितेको भन्दै महेश बस्नेत विरुद्ध मुद्दा दर्ता

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम–१ मा पुनः निर्वाचन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। धाँधली गरेर आफूलाई हराइएको जिकिर गर्दै उनले