यही मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पश्चात मुलुकमा नयाँ सरकार गठन हुदैछ । विभिन्न ठूला राजनितिक दलहरुको ध्यान सरकारको नेतृत्व (प्रधानमन्त्री) मा रहेको छ