मुख्य समाचार

विमान दुर्घटनामा मृत्यु भएकामध्ये १ जनाको खोजी कार्य जारी

यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ७१ जनाको शव फेला परिसकेको र बाँकी एक जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । बुधबार एयरलाइन्सले दिएको