मुख्य समाचार

जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रधानमन्त्री चिङ अस्पतालमा

आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेका छन् । शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम