मुख्य समाचार

प्रधानमन्त्रीको भरमा कांग्रेसले राष्ट्रपतिका लागि उम्मेदवार उठाउदै

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै