मुख्य समाचार

गृहमन्त्रीले आचार्यको निधन हुनुमा आफुलाई दोषी देखाउदै मागे माफी

प्रेम प्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भन् दुखद भएको लामिछानेले उल्लेख