आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई गृहमन्त्री रवि लामिछानेले भेटेका छन् । कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् । भेटका क्रममा उनले भनेका छन्, ‘वाक्क भएर नै