मुख्य समाचार

सांसद भण्डारी अपडेट: प्रहरीको प्रारम्भिक अध्ययन यस्तो

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी नभएको प्रहरीले बताएको छ । ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अध्ययन छ । काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता