मुख्य समाचार

सांसद तोसिमाको कडा प्रश्न

भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद तोसिमाको कडा प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भनी सरकारको ध्यानाकर्षण गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सडक