महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आफूलाई राजीनामा गर्न बाध्य पारेको खुलासा गरेका छन्। तर कसले किन राजीनामा दिन बाध्य पारेको हो त्यसबारे बालेनले केही खुलाएका छैनन्। मेयर शाहले शनिबार सामाजिक