मुख्य समाचार

यस्तो अवस्थामा जेलमुक्त भए पल शाह

अभिनेता पल शाह रिहा भएका छन्। उनी जिल्ला कारागार तनहुँबाट सोमवार रिहा भएका हुन्। गएको वर्ष फागुन १५ गते शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतबार उच्च अदालत पोखराले शाहविरुद्ध अभियोगमा