मुख्य समाचार

वडासचिव विरुद्ध वृद्धभत्ताको रकम हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा जाजरकोटको छोडागाड नगरपालिका–१२ का तत्कालिन वडा सचिव देवीलाल जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आर्थिक् वर्ष २०७५र०७६