राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि ठूला दल चुइक्क बोल्न नसकेको आरोप लगाएका छन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा