पाल्पाको स्थानीयतह कार्यसम्पादन सूचकमा रैनादेवीछहरा गाउँपालिका जिल्लामा उत्कृष्ट पालिका भएको छ। राष्ट्रिय प्रकृति तथा वित्त आगोगले विभिन्न १७ वटा सूचकमा गरेको कार्यसम्पादनमा पाल्पाका १० वटा गाउँपालिकामध्ये रैनादेवीछहरा गाउँपालिका सबैभन्दा उत्कृष्ट