आज बिहान भएको पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। प्रान्तको सुक्कुर जिल्लामा विपरीत दिशाबाट आइरहेका दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु