मुख्य समाचार

अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विना कामको जस्तै भएको बताएका छन्। श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले केहि गर्न नसक्ने भएकाले सरकरमा बसिरहनुको काम