मुख्य समाचार

कम्बोडिया पठाइदिने भन्दै ७ लाख ठगी

प्रहरीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका ९ का ३१ वर्षीय राजु श्रेष्ठ हुन्। काठमाडौं उपत्यका