मुख्य समाचार

प्रहरीले ३ वटा कसुरमा साढे २८ वर्ष कैद सजाय मागदावीको राय बुझाउँदै

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा