मुख्य समाचार

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : दातृ निकायको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाई भएको भन्न मिल्छ ?

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायको ब्रिफिङमा देशको राजस्व संकलन गर्न कठिनाई भइरहेको भन्ने मिल्छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै ओलीले राजस्व संकलन गर्न