नेकपा (माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले भारत भ्रमणको सम्बन्धमा चारवटा सुझाव दिएका छन् ।