काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा अनुपस्थित भएका छन् । आज (सोमबार) सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले