काठमाण्डौ, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नरहेको बताएका छन । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले यस्तो बताएका हुन ।