काठमाण्डौ, ११ असार– काठमाण्डौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध दायर भएको मुद्दा आज (सोमबार) न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बालेनले ‘अदालतको आदेश