मुख्य समाचार

सहसचिव अर्जुन भण्डारी प्रधानमन्त्री प्रचण्डको निजी सचिवमा नियुक्त

काठमाडौं, १३ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव अर्जुन भण्डारी नियुक्त भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका