काठमाण्डौ, १७ असार– आज आइतबार बसेको प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले