मुख्य समाचार

समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

काठमाण्डौ, २४ असार– केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि