काठमाण्डौ, ५ साउन– कांग्रेस सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन । उनले सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण