मुख्य समाचार

पक्राउ लगत्तै छुटेका कलाधर देउजा फेरि पक्राउ

काठमाडौं, ५ साउन –ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ लगत्तै छुटेका कलाधर देउजालाई फेरि पक्राउ गरिएको छ । उनी मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो