काठमाण्डौ, १७ साउन– कोशी प्रदेशमा मंगलबार साँझ मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको शपथग्रहण समारोह अझै हुन सकेको छैन । बिहान १० बजे हुने भनिएको शपथग्रहण समारोह मन्त्री बनाउने विषयमा दलहरुबीच