मुख्य समाचार

सुनकाण्डमा समाचार लेखेको भन्दै पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की

काठमाण्डौ,१८ साउन– नेपाल पत्रकार महासंघले महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिएको भन्दै व्यक्त गरेको छ । पूर्वमहासचिव मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङका बारे समाचार लेखेको भन्दै