मुख्य समाचार

ललितानिवास जग्गा प्रकरण: २९० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १० भदौ–सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको