मुख्य समाचार

२०७२ भूकम्प पछि पहिलो पटक आजदेखि मानिस आवाजावतका लागि तातोपानी नाका खुल्यो

काठमाडौं, १५ भदौं– २०७२ भूकम्प पछि पहिलो पटक (आज) शुक्रबारदेखि मानिस आवाजावतका लागि तातोपानी नाका खुलेको छ। तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि आज देखि