काठमाडौं, १५ भदौं– विराटनगरमा १३ वर्षीया बालिकाले बच्चालाई जन्म दिएकी छन् । बुधबार बिहान ९ बजे विराटनगरस्थित अस्पतालमा बालिकाको सामान्य सुत्केरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । १०