मुख्य समाचार

कोहली, ऐयर र किशनले क्याच छाडेपछि कुशलले प्रहार गरे छक्का

काठमाडौ, १८ भदौ– एसिया कप क्रिकेटको आज सोमबार भएको खेलमा भारतीय फिल्डरले नेपालका दुवै ओपनर ब्याट्सम्यानको क्याच छाडेका छन् । दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट