मुख्य समाचार

त्रिकोणात्मक टी–२० शृंखलाका लागि नेपाली टोलीको घोषणा: सन्दीप अनुपस्थित

काठमाडौं, २९ असोज– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । यस अघि