मुख्य समाचार

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पर्वलक्षित सुपथ पसल

काठमाडौं, ३० असोज– दसैँ, तिहार र छठलगायत काठमाडौं उपत्यका र अन्य विभिन्न जिल्लाहरुमा पर्वोत्सवका लागि सुपथ मूल्यको पसलको सुरुवात गरिएको छ । ती पसलमार्फत् उपभोक्तालाई खाद्य वस्तुमा छुट दिई खाद्यान्न