मुख्य समाचार

आईसीसी टी–२० विश्वकप एसिया छनोटः आज कूल चार खेल हुने,नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

काठमाडौं, १४ कातिक– आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । सोमबारदेखि नेपालमा सुरु भएकोटी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमासिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले