काठमाडौं, ०७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबारको सिँगारिएको नयाँ ठाउँमा सरेपछि फुरुङ्ग परेका छन्। कार्तिक शुक्ल दशमी बुधबारका दिन प्रधानमन्त्री दाहाल नयाँ कार्यकक्षमा सरेका हुन्। ०७२ को भूकम्पले क्षतिग्रस्त