काठमाडौं, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । आज बालुवाटारमा पूर्वाञ्चल विश्वविद्यालयको ३७औँ सभा–बैठकलाई सम्बोधन