मुख्य समाचार

जाजरकोटमा भूकम्प गयो माओवादीहरु सरकारी हेलिकप्टरमा गए: ओली

काठमाडौं, ०२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन