मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट १३ जना कर्मचारीलाई बिदाइ

काठमाडौं । मन्त्रिपरिषद्को निर्णय पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जना कर्मचारीलाई बिदाइ गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको