मुख्य समाचार

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले थप २० अर्ब तरलता तान्ने

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले बिहीबार थप २० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रसोचन